दाहाल प्रतिष्ठान केन्द्रिय कार्य सम्पादन समिति(सचिवालय) को मिति २०७६/१०/२८ गतेको बैठकको निर्णय बमोजिम मिति २०७७/ बैसाख ५ गते सम्मका लागि आजीवन सदस्य बन्न चाहने इच्छुक बन्धु महानुभाव हरुलाई मद्धेनजर गरि यस अघि कायम रहेको आजीवन सदस्य शुल्क रु.३,२०५/-लाइ अन्य लाग्ने शुल्क छुट गरि केवल अक्षयकोष को रकम मात्र रु.१,०००/-लिई आजीवन सदस्यता प्रदान गर्ने निर्णय भएको हुँदा सोहि बमोजिम गर्नु गराउनु हुन सबै प्रदेश तथा शाखा समितिहरुलाई जानकारी गराइन्छ |
नोट :-उक्त छुट अर्को निर्णय नभए सम्म्का लागि मात्र कायम रहने छ |
DATE : 2020-02-24 00:00:00
