बत्स गोत्र थर भएका सम्पूर्ण बंशजहरुको बंशावली समेट्ने प्रयास यो ग्रन्थमा भएको छ । धेरै मिहिनेतका साथ संकलन र खोजी गर्दा गर्दै पनि यसपटकलाई बंशावलीको प्रारुप मात्र सम्भव भएको छ । संसारका धेरै भूभागमा छरिएर रहेका हाम्रा दाजुभाइहरुको जरा र हाँगाबिगालाई पहिल्याएर बंशावलीको एकाघरमा समेट्ने प्रयासले विश्व बन्धुत्व को भावनालाई आत्मसाथ गरेको छ ।
लामो समयदेखि अनबरत प्रयन्नक...

यदि कोहि आपत विपतमा परेकालाई उद्धार गर्नु ठूलो पुण्य आर्जन गर्नु हो भने, आफ्नो कूलको उद्धार गर्नु झन ठूलो पुण्य हो । सताव्दियौं अघिका हाम्रा पुर्खा नहुनु भएका भए हाम्रा बाजे बज्यै हुनु हुने थिएन, त्यस्तै हजुरबुवा हजुरआमा नभएका भए बुवा आमा हुनु हुने थिएन र बुवा आमा नभएका भए तपाई हामी पक्कै हुने थिएनौ तसर्थ ति दाहाल वंशका सम्पूर्ण पुर्खाहरु प्रति कृतज्ञता चढाउंदछु र वहांहरुको ...