७ प्रदेश मध्धे दाहाल प्रतिष्ठानले ६ प्रदेशकाे प्रदेश अधिबेशन सम्पन्न गरेकाे छ । १ नम्बर प्रदेशबाट दामाेदर दाहाल २ नम्बर प्रदेशबाट दुर्गा प्र.दाहाल {३ नम्बर} बागमति प्रदेशबाट शिबहरी दाहाल { ४ नम्बर } गन्डकी प्रदेश अधिबेशन हुन बांकी } ५ नम्बर प्रदेशबाट नुमाकान्त दाहाल { ६ नम्बर } कर्णाली प्रदेशबाट गेहेन्द्र प्र. दाहाल र {७ नम्बर } सुदुर पश्चिम प्रदेश बाट कैलाश दाहाल प्रदेश अध्यक्षमा निर्बाचित भएकाछन । सबै बन्धुहरूलाइ प्रदेश अध्यक्षकाे जिम्मेवारी सफलता पूर्बक निर्वाह गर्न हार्दिक शुभकामना सहित बधाइ ज्ञापन गरिन्छ।
DATE : 2020-03-02 00:00:00
