• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

दमकमा दाहाल प्रतिष्ठानमा क्वारेन्टाइन बन्ने, ३० लाखको आपतकालिन कोष निर्माण

मकमा तत्काल क्वारेन्टाइन निर्माणका लागि दमक ४ स्थित दाहाल प्रतिष्ठानको भवन माग्ने नगरपालिकाले निर्णय गरेको छ । क्वारेन्टाइन निर्माणका लागि रेडक्रससंग समेत सहयोग मागिने निर्णय भएके जनाईएको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाका अनुसार नगर प्रमुख रोमनाथ ओलीको संयोजकत्वमा नगर स्तरीय समन्वय समिति पनि बनेको छ ।

३० लाख रुपियाको कोरोना भाइरस संक्रमण हुन नदिन उपयोग गर्ने उदेश्य कोष समेत निर्माण भएको छ । कोषमा जनप्रतिनिधिको एक महिनाको तलव र कर्मचारीको १० प्रतिशत तलव पनि उपलब्ध हुनेछ ।

DATE : 2020-03-24 00:00:00