दाहाल बन्धुहरुमा सुचना
दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालयको २०७७ सालको भित्तेपात्रोमा प्रकाशित उभौलि गोठधुप बैसाख २२ गते निश्चित भएको हुँदा हाल समग्र बिश्वमा फैलिएको COVID 19 माहामारीका कारण यस विषम परिस्थितीमा सरकारको निती निर्देशनालाइ पालना गर्दै उक्त गोठधुप केन्द्रीय कार्यालयमा अायोजना नहुने ब्यहोरा जानकारि गराइन्छ , यस विषम परिस्थितीमा गोठधुप अायोजना गर्दा सरकारी मापदण्ड अनुसार अाअाफ्नो टोलको प्रतिनिधीत्व गर्दै निम्न संख्यक बन्धु उपस्थितभै सामाजिक दुरी ( Social distance ) कायम गर्दै अा अाफ्नो टोलमा अायोजना गर्नुहुन सम्पुर्ण बन्धुहरुमा अनुरोध गरिन्छ ।।। थप जनकारीका लागि निम्न नं मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
9842639400( सह अध्यक्ष ) 9842691300( बरिष्ठ उपाध्यक्ष )9842764718( महा सचिव)9806051315( केन्द्रीय कार्यालय)
DATE : 2020-04-27 00:00:00
