दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालयले दाहाल बंशहरुको सम्पुर्ण गतिबिधिहरुर्लाइ सन्सारको जुन सुकै ठाँउबाट जानकारी प्राप्त होस् भन्ने अभिप्रायले मोबाएल एप्स र वएभ साइट पनि निर्माण गरिसकेको जानकारी गराउदै सम्पुर्ण दाहाल बन्धुहरु यो प्रबिधीमैत्री भएर जानकारी प्राप्त गर्न अनुरोध गर्दछौ ।
समाबेश गरिएका शिर्षकहरु
१.दाहालको बारेमा
२.समितिहरुको बारेमा
३. सूचना तथा गतिबिधिहरुको बारेमा
४. बंशचित्र
५. चन्दादाताहरुको बारेमा
६. अक्षयकोष दाताहरुको बिवरण
७. दाहाल परिवारमा उत्कृष्ट ब्याक्तिहरुको बारेमा
८. पदाधिकारीहरुको भनाइ
९. सदस्यताहरु
१०. बिधान
११.दाहाल प्रतिष्ठानको क्यालेन्डर
१२.संरचनाहरुको विवरण
१३.दाहाल बन्धुहरुका लेख तथा रचनाहरु
मोबाएल एप्स डाउनलोड गर्ने तरिका
1.Open Play store > dahal pratisthan
2.Install
For web sites
1.Open Google chorme/Mozila Fire fox/Opera browser
2.www.dahalpratisthan.org
दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालय
दमक झापा
