• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

संयुक्त बैठक सम्बन्धी सूचना !

दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालय परिसरमा विगत वर्षहरूमा झैँ यस वर्ष पनि धर्म, सस्कार, सस्कृति, रीतिरिवाज र परम्परालाई जीवन्त राख्ने उद्देश्यले मिति:२०८१/८/२१ गतेदेखि २८ गतेसम्म गरिने उधौली गोठधुप तथा ३/३ बर्षमा गरिने कुलपुजा (देवाली) संचालन र व्यवस्थापन बिषयमा छलफल तथा निर्णय गर्न दाहाल प्रतिष्ठान केन्द्रीय सचिवालय समिति, उपस्थित हुन सक्ने केन्द्रीय सदस्यहरु, कोशी प्रदेश समिति, सम्भव भएसम्म सबै प्रदेश समितिहरु, दमक शाखा समिति, पायक पर्ने शाखा समितिहरु, युवा परिचालन लगायत महाशाखाहरु र विभिन्न उपसमितिहरु समेतको संयुक्त बैठक निम्न मिति, स्थान र समयमा बस्ने भएकोले अनिवार्य उपस्थितिको लागि सादर अनुरोध छ । मिति: २०८१ कार्तिक २८ गते बुधबार स्थान: दाहाल प्रतिष्ठान, केन्द्रीय कार्यालयको वत्स सभाहल, दमक-४ समय: बिहान १०:३० बजे You sent
DATE : 2024-11-12 00:00:00