• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना ! प्रतेक ३÷३ बर्षमा गरिने कुलपुजा –देवाली दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालय दमक,झापामा तपसिल बमोजिम सन्चालन हुने भएको हुँदा समस्त बन्धु महानुभाबहरुलाई सहभागिताकालागि हार्दिक अनुरोध गरिन्छ । कार्यक्रम मिति २०८१ मंसिर २१ गते उँधौली गोठधुप मङ्सिर २३ गते नान्दिक श्राद्व मङ्सिर २४ गतेदेखि २६ गतेसम्म पुरश्ररण,लघुरुद्राभिषेक समेत पाठपारायण २७ गते हवन तथा धामी धन्वन्तरी द्वारा कुल आहृान २८ गते बलिपुजा पश्चात समापन थप जानकारीकालागि ९८४२६३९४०० अध्यक्ष ९८६२७६२४१० कार्यालय दाहाल प्रतिष्ठान केन्द्रीय कार्यालय
DATE : 2024-11-28 00:00:00