• दाहाल प्रतिष्ठान
  • दमक, झापा, नेपाल
  • Call us नारायण चन्द्र दाहाल ९८०६०५१३१५

बत्स गोत्रि पर्यौं हामी दाहाल का कुल

बत्स गोत्रि पर्यौं हामी दाहाल का कुल
मानौं शुन्दर बगैंचा का रंगि चंगि फूल
मगमगाउं बास्ना छरौं राखौं कुल को नाम
दुनियां ले देख्ने गरि गरौं राम्रो काम ।

प्रतिष्ठान हामी सब को मानौं साझा घर
एक आपस मा नजिक बनौं न हौं पर पर
स्वदेश वा बिदेश मा जहां भए पनि
बन्धुत्व को भाब राखौं कर्तब्य यै ठानी

अन्धकार को यूग मा पनि हाम्रा पुर्बज ले
घर घर डुल्दै बंश संकलन गरे
सुचना र संचार को पहुंच छ ऐले
हातेमालो गर्दै अघि बढ्दै जांउ जैले।।

 

  दाहाल बन्धुु
चेतनाथ दाहाल